संसदमा अमरेशले नेपाललाई लिजमा दिऊँ भनेपछि…

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि प्रतिनिधि सभा बैठकमा एमालेले आपत्ति जनाएको छ । सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा…