राप्रपासँगै रास्वपाले पनि गर्‍यो संसद् बहिस्कार

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि बाहिरिएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सभाको कार्यसूचीबाट…