एमाले–कांग्रेसको सातबुँदे सहमतिलाई कम नआँक्नू : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सातबुँदे सहमतिलाई कम नआँक्न आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले जनताको मागमा दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएको बताए । "सरकारमा खालि सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुनमात्रै गएका होइनौँ । सातबुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै…