काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । साउन पहिलो साता सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय समेत संलग्न गरेर पार्टी निर्देशन ‘अपानि’ मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिइएको हो । निर्देशनमा पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउने गरी शुरु भएको बहस…