मैले जलमार्गको कुरा गरेपछि पानीजहाज नछिर्ने होचा पुल बनाउन थालेः प्रधानमन्त्री ओली

काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जलमार्गको कुरा गर्न थालेपछि पानीजहाज नछिर्ने होचा होचा पुल बन्न थालेको सुनेको बताएका छन् । आज (बुधबार) एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘कुन साथीले भन्दै हुनुहुन्थ्यो जलमार्गको कुरा । इनल्यान्ड वाटरवेज हाम्रा लागि एकदमै सस्तो कुरा हो,…