कांग्रेस र रास्वपा नेताहरूबीच छलफल

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ । बिहीबार संघीय संसद भवनस्थित शंकर हलमा कांग्रेस र रास्वपा नेताहरूबीच छलफल भएको हो । छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन् भने रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।…