कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क, अरुको कति ?

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क बुझाउनुपर्ने भन्ने उल्लेख छ। जसअनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। कांग्रेस सभापतिमा उम्मेदवारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। जारी निर्देशिकामा वडादेखि केन्द्रीय…