खोटाङ । कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने धारणा दोहो-याएका छन् । हलेसीमा हिजो शनिबार आयोजित एक कार्यक्रममा कोइरालाले भिजिट भिसाका नाममा मानव तस्करी भएको प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् । यसअघि पनि कोइरालाले लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए । गत साता सभापति शेरबहादुर देउवा निवास…