राज्य व्यवस्था समितिका सदस्यहरुको धारणा : कुलिङ अफ पिरियडमा मुख्यसचिव र सचिवले खेलेका हुन्

काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा राखेको 'कुलिङ अफ पिरियड'को व्यवस्थामाथि जालझेल गर्नमा मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले भूमिका खेलेका हुन् भन्ने लागिरहेको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले धारण राखेका छन् । राज्यव्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी…