सिनो बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं : रामकुमारी झाक्री

बुटवल । नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन् । शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताएकी हुन् । ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो…