हुम्लामा फुट्याे हिमताल, बस्ती जोखिममा परेपछि उद्धार गर्न प्रचण्डको आग्रह

हुम्ला । हुम्लामा हिमताल फुटेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोले बस्ती नै जोखिममा परेको छ । हिमताल फुटेर पहिरो गए पनि सो स्थानमा सरकारको उपस्थिति नभएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र…