काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीनकुने घटनाको ‘सुप्रिम कमान्डर’ पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, "दुर्गा प्रसाईंलाई एकदिनको कमान्डर बनाएर आफू सुप्रिम कमान्डर बन्ने ज्ञानेन्द्र शाहले सबै घटनाको जिम्मेवारी लिनुर्छ ।" उनले काठमाडौं महानगरले गरेको जरिवाना ज्ञानेन्द्र शाहले तिर्नुपर्ने उल्लेख गरे । पूर्वराजालाई…