आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे आज संसद्मा जवाफ दिँदै छन् । प्रतिनिधि सभा बैठक विहान ११ बजेका लागि बोलाइएको छ । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कुलमानबारे प्रधानमन्त्रीले आज जवाफ दिने सहमति भएको हो । कार्यकाल ४ महिना बाँकी छँदै हटाइएका कुलमानका…