भूमिसम्बन्धी अध्यादेश फिर्ता नभए समर्थन नगर्ने जसपा नेपालको अडान कायमै

काठमाडौं । संसदबाट अध्यादेश पारित हुने सरकारले दाबी गरिरहेका बेला निर्णायक भनिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशलाई समर्थन को समर्थन नगर्ने स्पष्ट पारेको छ । जसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेको छ। यसै हप्ता अध्यादेश संसदमा टेबुल हुने भनिए पनि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले फागुन ११ गते टेबुल गर्ने जनाएका थिए…