रामपुरको शहीद बहुमुखी क्याम्पसमा गोली चल्यो, दर्जन विद्यार्थी घाइते

पाल्पा । पाल्पाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको मतगणनाका क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको छ । मतगणनाको क्रममा प्रहरीले विद्यार्थीको भिडलाई तितिर वितर बनाउन गोली नै चलाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । गोली प्रहार भएपछि भाग्ने क्रममा विभिन्न विद्यार्थी संगठनका १२ जना भन्दा बढी घाइते भएका छन् । घाइतेको अहिले रामपुर अस्पतालमा…