रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणासहित ४१ जनालाई थुनामा राखेर अनुसन्धान गर्न दोस्रोपटक म्याद दिएको हाे । चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शनमा…