काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेश समितिअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा काठमाण्डौको तार्केश्वर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिका रहेका छन् । पालिकास्तरीय भेलाको आयोजना गरी गोकुल ठकुरीको अध्यक्षतामा तार्केश्वर नगर समिति पुनर्गठन भएको छ । त्यसैगरी पालिकामा आयोजित पुनर्गठन भेलाबाट सत्यराज लाखेको…