काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । आफूसहित अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने उनले बताए । आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेपछि गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी…