माधव नेपालबाहेक एसका सबैलाई एमालेको ढोका खुला छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक नेकपा एकीकृत समाजवादीका सबै नेता कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको बताएका छन् । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलगायतलाई प्रेस चौतारीमा स्वागत गर्दै उनले नेकपा एसको अब भविष्य नरहेको दाबी गरे । उनले भने, ‘हामीले माधव नेपालको लागि ढोका खुला गरेका छैनौं । विश्वमणीजीलाई उहाँले गरेको…