काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय विभागले नेतृत्व पाएका छन् । पार्टीले गठन गरेका केन्द्रीय विभागहरूमा प्रमुख, उपप्रमुख र सचिवलगायतका पदाधिकारीहरू चयन गरिएको हो । जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रचार प्रसार तथा प्रकाशन विभाग, आर्थिक विभाग, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग र युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुख पार्टीको केन्द्रीय कार्यकारिणी…