रास्वपाको २ दिने केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजबाट सुरू छ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू भएको हो ।  कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरूमा समसमायिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचन समीक्षा, संगठनको समीक्षा र संगठन रणनीतिका बिषयलाई छलफलको एजेन्डा बनाइएको छ । साथै, संगठन…