पाेखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशनसम्म शेखर कोइराला र आफू एकै समूहमा रहने बताएका छन् । बुधबार पोखरामा पत्रकारसँग बोल्दै थापाले १४औं महाधिवेशनमा बनेकै समूहमा आफू रहेको बताए । महामन्त्रीको रुपमा आफ्नाे जिम्मेवारी सिंगो पार्टीको जिम्मेवारी रहेकाले सबैको हुने कोसिस स्वभाविक रहेको थापाले प्रतिक्रिया दिए । पार्टीमा समूह बन्ने कुरा स्वभाविक…