रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी बुधबार कार्यालय खुल्ने बित्तिकै साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनविरूद्ध मुद्दामा बयान दिनका लागि अदालत पुगे। लामिछानेसहित १२ जनाविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारीको बचत अपचलन कसुरमा मुद्धा दायर गरेको थियो। यसमध्ये १२ जनाविरुद्ध संगठित अपराधको अभियोगसमेत…