काठमाडौं । पूर्व गृहमन्त्री रबि लामिछानेबिरुद्ध आज मुद्दा दर्ता गरिदैँछ । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो । जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा…