रास्वपा छोडेकी शर्मालाई कांग्रेसमा केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर मिसिएकी ममता शर्मालाई नेपाली कांग्रेसले केन्द्रीय सदस्य बनाएको छ । सभापति गगनकुमार थापाले उनलाई हिजो मंगलबार उक्त जिम्मेवारी दिएका हुन् । कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा भएको व्यवस्था बमोजिम सभापति थापाले शर्मालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी…