बालेन्द्र सरकारविरुद्ध डक्टर, इन्जिनियर, वकिल, शिक्षक र पत्रकार शुक्रबार सडकमा

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले लोकतान्त्रिक मूल्य, विधिको शासन,न्यायपालिकाको स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि एकजुट हुन सरोकारवालाहरूलाई आह्वान गरेको छ । बालेन्द्र सरकारको कार्यशैलीले लोकतन्त्रका आधारभूत मूल्य मान्यता कमजोर बन्दै गएको निष्कर्ष निकालेको पापडले पेशागत संघ संगठन,नागरिक समाज र बुद्धिजीवीहरूलाई एक ठाउँमा उभिन अपील गरेको हो । नागरिक अधिकार…