प्रहरीद्वारा मध्यरातमा मन्त्री निवासमा छापा

काठमाडौं । प्रहरीले मध्यरातमा मन्त्री निवासमामा छापा मारेको छ । कोशी प्रदेशका आन्तरिक कानुन मन्त्रीको निवासमा प्रहरीले बिहीबार राती छापा मारेको हो । राती १० बजे प्रदेश मन्त्री इन्द्रमणी पराजुलीको सरकारी निवासमा प्रहरीले छापा मारेका हुन् । यस विषयमा प्रहरीले कुनै कुरा बाहिर ल्याएको छैन । तर, नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाको बैठकमा सो…