शंकर र योगेशलाई रामकुमारीको खुला पत्र: ‘बालाई सहमत गराएर अघि बढ्नुस्’

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईलाई पार्टीभित्रको संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक खुला पत्रमा झाँक्रीले पार्टीका दुई पूर्व अखिल अध्यक्ष सम्बोधन गर्दै वर्तमान परिस्थितिमा देश, पार्टी सदस्य र मतदाताले उनीहरूलाई नियालिरहेको उल्लेख गरेकी छन् ।…