विराटनगरमा काँग्रेस संस्थापनइतरको भेला जारी

काठमाडौँ। नेपाली काँग्रेस संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरु भएको छ । संस्थापन पक्षले पार्टीका नेताहरूलाई दबाब दिइरहेको समयमा भेला सुरु भएको हो । यो नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त प्रदेशस्तरीय भेला हो । १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको उक्त…