जीबी राई र उनका आफन्तबाट सहकारीको २ अर्ब ५८ करोड अपचलन

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र निजका आफन्तको नाममा प्रचलित सहकारी कानुन विपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाइ अपचलन भएको जनाएको छ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा गठित…