काठमाडौं । वरिष्ठ पत्रकार विजयराज अधिकारी र केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । अधिकारी ग्लोब नेपालका पूर्वप्रधान सम्पादक हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको कात्तिक ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी र लामिछाने सदस्य नियुक्त भएका हुन् । अधिकारी र लामिछानेले मंगलवार पद तथा गोपनियताको सपथ सहित जिम्मेवारी सम्हालेका…