इन्टरनेटसहित यी २५ वटा सेवा क्षेत्रमा हड्ताल गर्न निषेध

काठमाडौँ । सरकारले इन्टरनेट सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ । जेठ २५ मा राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक सेवामा हड्ताल निषेध गरिएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी हड्ताल निषेध गरिएको सूचनामा उल्लेख छ। सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल,…