काठमाडौँ । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरेको छ। सरकारका अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ। यसअघि निर्धारित समयभित्र कार्य सम्पन्न हुन नसकेपछि कार्यदललाई थप एक महिनाको समय दिइएको हो। त्यस्तै मन्त्रिपरिषद्ले सरकारी…