प्रश्न गरेपछि आशिकालाई अनुशासनको कारबाही !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–२ बाट निर्वाचित सांसद आशिका तामाङलाई स्पष्टिकरण सोध्ने भएको छ । पार्टी तथा नेतृत्वबारे सामाजिक सञ्जालमार्फत् प्रश्न गरेको भन्दै उनलाई स्पष्टिकरण सोध्ने तयारी गरिएको हो । पछिल्लो समय उनले सांसदहरूका लागि आयोजना गरिएको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमबारे प्रशन उठाएकी छन् । रास्वपाले ललितपुरको जावलाखेलस्थित स्टाफ…