राजनीतिक स्थिरताका लागि संविधान संशोधन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सो विचार व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म…