काठमाडौं । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानसँग केही महिनाभित्र युरेनियम सम्वर्द्धन पुनः शुरू गर्ने क्षमता रहेको बताएका छन् । सीबीएज न्युजलाई दिएको अन्तर्वार्तामा उहाँले अमेरिकी आक्रमणबाट इरानको आणविक स्थलहरू क्षतिग्रस्त भएका तर पूर्णरूपमा नष्ट नभएका बताएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको आणविक स्थलहरू पूर्णरूपमा ‘ध्वस्त’…