काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आफ्नो आउँदो अभियानका लागि चार सदस्यीय चालक दलको सूची सार्वजनिक गरेको छ । ‘क्रू–११’ मिसनमा नासाका अन्तरिक्ष यात्री जेना कार्डम्यान र पाइलट माइक फिन्के रहेको नासाले जनाएको छ । मिसनमा जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी अन्तरिक्ष यात्री मिसन विशेषज्ञ किमिया युई र रोस्कोसमोस अन्तरिक्ष…