दसौं हजार इसराइलीहरू राती टर्च बालेर सडकमा

काठमाडौं । शनिबार राती इसराइलको राजधानी तेल अविभस्थित हबिमा स्क्वायरमा हजारौं मानिसहरू भेला भएर प्रदर्शन गरे । रातको समयमा उपस्थित भएका हजारौं मानिसहरूले मोबाइलको टर्च बालेर सरकार विरोधी नाराबाजी गरे । राजधानी तेल अविभमात्रै होइन, जेरूसलेम लगायत मुख्य मुख्य सहरहरूमा हजारौं मानिसहरू सडकमा उत्रिएका थिए । हात हातमा केही मानिसका तस्बिरहरू प्रदर्शन गर्दै उनीहरूले सरकार…