स्तन समाउनु र कपडा च्यात्नुलाई बलात्कार मान्न सकिन्नः उच्च अदालत

नयाँदिल्ली । इलाहाबाद उच्च अदालतले स्तन समात्नु र कपडा च्यात्नु मात्रले बलात्कार नभएको तर गम्भीर यौन उत्पीडन भएको ठहर गरेको छ । न्यायमूर्ति राम मनोहर मिश्रले कासगंजको पटियाली थानामा दर्ता भएको मुद्दामा यस्तो टिप्पणी गरेका हुन्। जसमा आकाश र अन्य दुई अभियुक्तको फौजदारी पुनरीक्षण निवेदन स्वीकृत भएको छ । अदालतले बलात्कारको प्रयास र अपराधको तयारी…