तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु अमेरिका प्रस्थान गरेका छन् । गाजामा प्यालेष्टिनी सशस्त्र समूह हमाससँग युद्ध विराम सम्झौताको दोस्रो चरणबारे छलफल गर्न उनी अमेरिका गएको उनको कार्यालयले जनाएको छ । दोस्रो चरणबारे सोमबार देखि वासिङ्टनमा छलफल हुने नेतन्याहुको कार्यालयले बताइएको छ । जनवरी १९ मा गाजामा युद्ध विराम सम्झौता भएको थियो । अमेरिकी…