उत्तर प्रदेश । महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गंगा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ । ‘आरतीहरु’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्, संगमको बाढी मैदानहरूमा पनि देख्न सकिन्छ । यसअघि उत्तर प्रदेशको प्रयागराजको त्रिवेणी सङ्गममा विशेष गंगा आरतीमा महिलाहरूले भाग लिएका थिए । यो विधि आगामी कुम्भ मेलाको पूर्वाभ्यास पनि थियो । “आज…