सोल । दक्षिण कोरियाली अधिकारीहरूले निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न माग गरेका छन् । केही साता अघि छोटो समयका लागि मार्शल ल घोषणा गरेको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका हुन । दक्षिण कोरियाको संयुक्त अनुसन्धान मुख्यालयले सोमबार युनलाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न माग गरेको बताएको छ ।…