विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४४ करोड नाघेको छ । गत २४ घण्टामा १५ लाख ७७ हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड २ लाख ७४ हजारभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ३७ करोड २९ लाख निको भइसकेका छन् । गत २४…