भारतले जारी गर्यो लेबनानको यात्रा नगर्न एडभाइजरी

काठमाडौं । भारतले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा इजरायलको हवाई हमला पछि आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ । लेबनानको बेरुतस्थित भारतीय दूतावासले एडभाइजरी जारी गर्दै भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ । साथै त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई पनि घरबाहिर ननिस्कन भनिएको छ । दूतावासले यस अघि अगस्ट १ मा जारी गरिएको सल्लाहलाई निरन्तरता…