पश्चिम प्रशान्त महासागरमा एकैपटक चार वटा समुद्री आँधी

मनिला । पश्चिम प्रशान्त महासागरमा यतिबेला एकै पटक चार छुट्टाछुट्टै टाइफुन (समुद्री आँधी) उठिरहेका छन् । हालैका महिनामा एक पछि अर्को गर्दै समुद्री आँधीको चपेटामा आएको फिलिपिन्सका लागि यो निकै खराब समाचार हो । प्रशान्तमा एकै पटक चार वटा आँधी विकास भइरहेको यो सन् १९५१ मा यस्तो खालको रेकर्ड राख्न थालेयताकै पहिलो भएको जापानको मौसम…