काठमाडौँ । आठ दिन बस्ने गरी गएको जुन ५ तारिख अर्थात् जेठ २३ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा गएका दुई जना अमेरिकी अन्तरिक्षयात्री अझै फर्किएका छैनन् । ५८ वर्षीया सुनिता विलिअम्स र ६१ वर्षीय ब्यारी विल्मोर चढेर गएको बोइङ स्टारलाइनर अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएका कारण उनीहरू दुई महिनाभन्दा बढी समयदेखि रोकिएका अमेरिकी अन्तरिक्ष निकाय…