मस्को । रुसको अर्को सीमावर्ती क्षेत्रले आपत्कालको घोषणा गरेको छ । युक्रेनी सेनाहरू रुसी भू–भागभित्र घुसेर आक्रमण जारी राखेकै समयमा रुसको बेलगोरोद क्षेत्रले पनि आपत्काल लगाएको हो । युक्रेनको बमबारीले अवस्था अति नै कठिन र तनावग्रस्त भएको त्यहाँको गभर्नर भ्याचेस्लाभ ग्लादकोभेले टेलिग्राममा एउटा सन्देशमा भनेका छन् । युक्रेनी सेनाको दिनहुँको आक्रमणले घरहरू ध्वस्त भइरहेको र…