काठमाडौं । इजरायलले गरेको हवाई आक्रमणबाट पूर्वी लेबनानको बेक्का भ्याली र बालबेक शहरमा ४० जनाको ज्यान गएको छ । इजरायली सेनाले गएराति गरेको बमबारीबाट ५३ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हवाई आक्रमणबाट बालबेक शहरको एउटा आवासीय भवन ध्वस्त भएको छ । इजरायलले हिजो दक्षिणी बेइरुतमा पनि हिजबुल्लाहका कमान्ड…