इटालीमा गर्मीको लहर तीव्र, १३ शहरमा रेड अलर्ट

इटाली । इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ ठुला शहरमध्ये १३ वटामा रेड अलर्ट जारी गरेको छ । तातो र सुख्खा मौसमले स्वस्थ व्यक्तिलाई समेत स्वास्थ्य जोखिममा पार्ने सङ्केत गरेको छ । चेतावनी दिइएका शहरमा बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, पालेर्मो र रोम समावेश छन् । बालबालिका वृद्धहरू र स्वास्थ्य अवस्था भएकाहरूका लागि स्वास्थ्य जोखिम निम्त्याउने…