अबुजा । नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् । हालैको बाढीका कारण झन्डै २ हजार मानिस घाइते भएका छन् । १ लाख हेक्टर खेतीयोग्य जमिन ध्वस्त भएको नाइजेरियाको विपद् व्यवस्थापन एजेन्सीको तथ्याङ्कले देखाएको छ । बाढीले उत्तरी नाइजेरियामा वितण्डा मच्चाएको…